‘भुराभुरी’ भनेर रञ्जु दर्शनालाई पार्टीमा यसरी अपमानित गरिन्थ्यो

काठमाडौं– विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनाले विवेकशील साझा पार्टीमा हुँदा आफूलाई ‘भुराभुरी’ भनेर पार्टीमा अपमानित गरिएको स्वीकार गरेकी छिन् । प्यारप्यार बोलेको भनेर हप्काइएको पनि उनले बताएकी छिन् । नयाँ पत्रिका दैनिकसँगको एक अन्तर्वार्तामा उनले भनेकी छिन्–बैठकमा कुनै विषमया यदी मेरो विमती छ र म त्यसमा विपक्षमा छु भन्ने लाग्यो भने केही सिनियरहरुको नजरमा … Continue reading ‘भुराभुरी’ भनेर रञ्जु दर्शनालाई पार्टीमा यसरी अपमानित गरिन्थ्यो